काठमाडौँ । आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा जिल्लाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ । सुख्खा पहिरोका कारण बुढीगण्डकी नदी र स्यार खोला थुनिएर बनेको अस्थायी बाँध खुलेपछि आएको बाढीले घर, पुल, हाइड्रोपावरका संरचना तथा अन्य भौतिक पूर्वाधार बगाएको छ । बाढीबाट प्रभावित बस्तीको अवस्था, मानवीय तथा भौतिक क्षति, उद्धार र…