बुकविल्डिङ प्रणालीलाई असफल बनाउँदै धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्सको सेयर अलपत्र

नेपाल धितोपत्र बोर्डले बजारमा ठुला र चलेका कम्पनीहरुलाई पनि बजारमा प्रवेश गराउन अघि सारेको बुकविल्डिङ प्रणालीलाई आफैंले अलपत्र बनाएको छ । जसका कारण यो प्रकृया मार्फत बजारमा आउने तयारीमा रहेका र आउन चाहेका कम्पनीहरु अलमलमा परेका छन् भने बोर्ड आफैले अघि सारेको योजनालाई असफल बनाउन लागी परेको महसुस बजारले गरेको छ । अख्तियार अनुसन्धान आयोगले…