एक सातामै बैंकहरुमा थपियो २२ अर्ब निक्षेप, कर्जा विस्तारमा यसकारण देखियो सुस्तता

चालु आर्थिक वर्षको छैटौ महिना पुसको दोस्रो सातामा मात्रै वाणिज्य बैंकहरुमा २२ अर्ब निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । पछिल्लो समयमा बैंकहरुले कर्जा नियन्त्रण गर्दै आएका थिए । यहि समयमा राष्ट्र बैंकले व्यक्तीगत तथा गैर व्यसायिक कर्जामा कडाई गर्नुका साथै कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेसँगै…