साउन एक देखि पूँजीगत लाभकर घट्ने, हकप्रद र बोनसको लाभकर भारित औसत लागतको आधारमा गणना हुने

नयाँ आर्थिक वर्षदेखि शेयर कारोबारको पूँजीगत लाभकर घट्ने भएको छ । साथै हकप्रद र बोनस शेयरको लाभकर गणना भारित औसत लागतको आधारमा गरिने भएको छ । सिडिएससीले साउन एक गते बुधबारदेखि नै भारित औसत लागतको आधारमा हकप्रद र बोनसको शेयरको पूँजीगत लाभकर गर्ने भएको हो।बुधबारदेखि पूँजीगत लाभकरको गणना भारित औसत लागतको आधारमा गरिने सिडिएसीले जनाएको…