काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले जलवायु तथा प्राकृतिक विपत्को वित्तीय असरको नियमित मूल्याङ्कन र ‘स्ट्रेस टेस्ट’ अनिवार्य गरेको छ । राष्ट्र बैङ्कले सोमबार ‘जोखिम व्यवस्थापन निर्देशिका, २०२६’ जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई