काठमाडौँ । ‘नाडा अटो सो २०२६’ आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना भएकाे यो संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १४ गतेसम्म सञ्चालन हुने छ